Rule 21
जग्गा आवाद गर्न पालन गर्नु पर्ने शर्त
(१) हाल आवादीमा जग्गा पाउनेले त्यस्तो
जग्गा आनो वा आनो परिवारको श्रमले आवाद गर्नु पर्नेछ ।
(२) हाल आवादीमा पाएको जग्गा आनो नाममा दर्ता भएको मितिले दश
वर्षसम्म अरुलाई हक छाडी दिन वा कृषि विकास बैंक वा साझा संस्था बाहेक अरुलाई
धितो बन्धकी राख्नु हुंदैन ।
(३) आफुसंग भएको जग्गाको सम्बन्धमा झुट्ठा बिवरण दिई हाल आवादीमा
जग्गा प्राप्त गरी आवाद गर्न हुंदैन ।
(४) उपनियम (१), (२) वा (३) मा उल्लिखित कुराहरु उल्लंघन गरेमा मालपोत
कार्यालयले सो जग्गाको दर्ता बदर गरी त्यस्तो जग्गा नियम १७ र २० को अधीनमा
रही बिक्री वितरण गर्न सक्नेछ ।